geet gajal

गीत



 "धोका"

तिमीले धोका दिई सक्यौ मलाई आश अब नदेखाउ
मेरो मनमा काडा है बिझ्यो दोष अब नलुकाउ

तिमीले मलाई भाला छुरी उपहार दियौनी
उजाड मेरो कोमल दिलमा  बास कस्ले गर्छनी
माया प्रेम मलाई किन खञ्जर भै सक्यो
मृत्युको लागि पर्खेर बस्छु  प्राण मेरो गै सक्यो

चोट पीडा भाग्य नै मेरो अरु के पाउला ?
निभेको दियो सल्काउन खोज्दा खै अव बल्ला ?
मेरो यो दिलको आगोको ज्वाला निभ्न खै लागे
तिम्रो त्यो तस्बिर मुटुमा बस्यो मेटीन आटेन

मायाको ठाउमा पीडाले भर्यो अब के गर्नु
यो खोक्रो मुटु भित्र अब मायाले भर्नु

किरण न्यौपाने
गोगने भोजपुर
हालः बिराटनगर पुष्पलाल चौक
बिराटनगर
कार्यरतः बिराटनगर उपमहानगरपालिका कार्यालय

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)