geet gajal

गजल


रित्तो भाछ

टुट्यो सपना कोपिलामै, हात रित्तो भाछ    
छुट्यो बन्धन गोरेटोमै, साथ रित्तो भाछ

फुलाउ भन्थे तिमिलाइ लालुपते रंगभरि
खसि दियौ अनायासमै, रात रित्तो भाछ

स्नायुमा छापाउ भन्थे तिम्रो पलहरु लाइ
बज्रपातले हानि दियौ, ज्ञात रित्तो भाछ

महल बनाउन नसके पनि जोडेथे झुपडि
हिरा मोति प्यारो गर्यौ, छत रित्तो भाछ

चुगेन्द्र ताम्लि (आशिक)
धन्कुटा जीतपुर – ६ (आन्द्रुङ)
नेपाल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)